काठमाडौँ कलंकी मा साढे ६ आनामा बनेको साढे ३ तला को ३ गाडी पार्किंग सहित को पूर्व उत्तर मोहडा को १३ ft ढलान बाटोमा रहेको नयाँ घर बिक्रीमा प्रतेक flat मा ६ कोठा रहेको छ , ३/३ ओटा भाडामा दिन मिल्ने अलग अलग गेट रहेको नयाँ मापदण्ड को , ढल ,पानी सबै सुबिधा रहेको छ , मूल्य ५ करोड ५० लाख मा केहि मिल्ने
Compare listings
Compare